सुर्खेती कलाकार भरत शाहीकाे “लर्कियो सारी” बोलको गित सार्वजनिक (भिडियो सहित)

सुर्खेत । यसबर्षको तीज नजिकै गर्दा विभिन्न सर्जक तीज गित सार्वजनिक गरिरहेको अवस्थामा सुर्खेती कलाकार भरत शाही ठकुरीले “लर्कियो सारी” बोलको गित सार्वजनिक गरेका छन् ।

भरत शाही युट्युव च्यानलबाट सार्वजनिक गरिएको गितमा शाहीको शब्द र गायिका रचना रिमालको स्वर रहेकोछ भने संगीत कविराज गिरीले दिएका छन् ।

गितमा सुरेश देओल,प्रिन्सिका श्रेष्ठ, बबिना परियार, अनु राना मगर र उत्तम शर्माको अभिनय र नृत्य रहेको छ ।

तपाईको प्रतिक्रिया