काठमाडौँ । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष (महिला) पदमा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् । मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी जयन्ती राईसँग पराजित बनेकी हुन् । विजयी भएकी राईले १९८ मत पाउँदा झाँक्रीले ११३ मत मात्र पाइन् ।
समाजवादीको उपाध्यक्षमा झाँक्री पराजित
तपाईको प्रतिक्रिया
नेपालीरैबार । २०८१ भाद्र १२, बुधबार