सय दिनमा ओली सरकारका यस्ता छन् ७ विवादित प्रकरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफूले कार्यभार सम्हालेको सय दिनको अवसर पारेर उपलब्धिको फेहरिस्त सार्वजनिक गरे। आफूले सय दिनमा गर्ने भनेकामध्ये ७० प्रतिशत काम सम्पन्न गर्न सकेको र बाँकी ३० प्रतिशत प्राकृतिक प्रतिकूलताका कारण सम्भव नभएको उनको भनाइ छ।

उनले सार्वजनिक गरेका उपलब्धि कति यथार्थ हुन् भन्ने बेग्लै बहस होला। तर, उनले यसबीचमा कतिपय विवादित प्रकरणमा हात हाल्दा उल्टै प्रतिधक्का बेहोर्नुपरेको छ।

१. विद्युत बक्यौता प्रकरण

२. उपसभामुख हटाउने प्रयास

३. नदी किनारको मापदण्डमा अदालतविरुद्ध उभिँदा

४. मीनबहादुर गुरुङको दान

५.अमेरिकामा रोकिएको सम्बोधन

६. अध्यादेश प्रकरण

७. रवी लामिछाने पक्राउ प्रकरण

तपाईको प्रतिक्रिया