सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशाला

                                                                                             तस्बिरः सुरेश आचार्य 

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश रङ्गशाला । प्रदेश गौरवका आयोजनाका रूपमा अघि बढाइएको रङ्गशालाको २० मङ्सिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका थिए ।

नौ बिघा क्षेत्रफलमा रहेको रङ्गशाला एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रङ्गशालामा आगामी २०८१ चैत २३ देखि ३० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ ।

तपाईको प्रतिक्रिया