साेमवार सुनको मूल्यमा सामान्य गिरावट

सुर्खेत । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट देखिएको छ। अघिल्लो दिन प्रतितोला २,४४,६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १,९०० रुपैयाँ घटेर २,४२,७०० रुपैयाँमा पुगेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घट्दै ३,१५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३,१३५ रुपैयाँमा कारोबार भइरहेको थियो।

तपाईको प्रतिक्रिया