नेपालमा अटिजमका बारेमा बिस्तारै जनचेतना बढ्दै गए पनि स्याहारका विकल्पहरू थपिएनन्

कर्णाली प्रदेशका अभिभावकहरूले आफ्ना बच्चाका विशेष आवश्यकताहरू पूरा गर्न भनेर आफैँले केयर सेन्टर खोले। तर पर्याप्त सरकारी बजेटविना यो संस्थाको अस्तित्व सङ्कटमा छ।

यो स्टोरी सुरुमा ग्लोबल प्रेस जर्नलद्वारा प्रकाशन गरिएको थियो। This story was originally published by Global…