हामीहरु वर्षभरी दशै र तिहार कुरेर बस्छौँ । धेरैलाई लाग्दो हो यो एउटा धार्मिक क्षण हो…
उपचारको पर्खाइमा कर्णाली
बिरामी हुँदा मानिस बिरामी मात्र हुनुपर्ने हो, तर कर्णालीमा बिरामी हुँदा मानिस गरिब पनि हुनुपर्ने बाध्यता छ । ‘डाक्टर सबै चोर हुन्छन् के ! औषधि लुकाउँछन् उतै सहरतिरै । हामी त गाउँको जडीबुटी चपाउने, सानातिना रोग पचाउने; ठूला रोगको लागि सिरानीमा ५ लाख हाल्ने सुत्ने !’
कोरोना महामारीका बेला एउटो थोत्रो टेम्पो अस्पतालअगाडि उभिएर कामिरहेको थियो । त्यसभित्र थिए— पीपीईले पुरिएका, सिन्कोजस्ता दुब्ला…