कुमारले ४ मिनेटमै चित्रण गरेको फरक समुदायको कथा

...भनिन्छ नि! साहित्य बिनाको जीवन हुँदैन। जब साहित्यमा जीवन लाग्दछ समाजमा रहेका हरेक कुराप्रति सकारात्मक सोचको…

कर्णाली ६८ प्रतिशत आमाले गराउँछन् बच्चा जन्मिएको एक घण्टाभित्र स्तनपान

सुर्खेत। कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउँने गरेका छन्। स्वास्थ्य सेवा…

तरकारी बेचेरै मानबहादुरले पढाउँदैछन् छोरीलाई क्यामेस्ट्रीमा स्नातकोत्तर

वलीको बाल्यकाल अभावै अभावमा बित्यो। मध्यमवर्गीय परिवारमा हुर्किएका उनको पुख्र्याैली पेशा कृषि हो। परम्परागत कृषि खेतीबाटै…

जसले देशकै नम्वर १ अस्पताल बनाए

वीरेन्द्रनगरको ईत्राममा २०२१ सालमा जन्मिएका हुन् प्रध्यापक डाक्टर डम्वर खड्का । त्यो बेला सुर्खेत उपत्यकामा औलो…

बराहतालकाे इखेनी बस्तिमा निःशुल्क स्वास्थ परिक्षण

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ६ को इखेनीमा अल्ट्रा साउण्ड सहितको निःशुल्क स्वास्थ परिक्षण…

कर्णालीमा यस वर्ष ५१ हजार बढी मनसुनबाट प्रभावित हुने आँकलन

विपद् व्यवस्थापनमा सरकारको छैन् तयारी

कर्णालीमा डुवानभन्दा पनि बाढीपहिरोले मानवीय र धनजनमा अर्बौं क्षती पु¥याउने गरेको छ । विपद्जन्य घटनामा परेर…

अब वीरेन्द्रगरमा रूखमै बसेर खान र सुत्न पाइने

फरक-फरक डिजाइनमा तयार हुने ट्री हाउसको संख्या २५ रहने छन् ।

करिब सात करोड लगानी लाग्ने अनुमान गरिएको ‘काँक्रेबिहार फन पार्क एण्ड ट्रि हाउस’ निर्माण हुन लागेको…

वीरेन्द्रनगरमा ज्यानमारा बन्दै ईन्टरनेट सेवाप्रदायकका तार, नियमन निकाय मौन

सुर्खेत । बढ्दो शहरीकरणले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर अस्तव्यस्त छ । अव्यस्थित पार्किङ्ग र फुुटपाथको सही…

‘गजेन्द्र सर’को स्कुलमा सेनाले बनाइदियो नयाँ भवन

मर्ज हुने स्थितिमा पुगेको विद्यालयको स्वरुप बदलियो

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नम्बर १४ को कृष्णनगरमा छ जन संयुक्त आधारभूत विद्यालय…

ऐतिहासिक सम्पदा कांक्रेविहारको प्रर्वद्धन गर्न जरुरी छ : राष्ट्रपति

सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गरेकी छन् । अनौपचारिक भ्रमणको सिलसिलामा…